Motivational Session for Students

Motivational Session For Students

Education is the process of facilitating, learning, or acquisition of knowledge, skills, values, beliefs and habits. Hence, Positive Vibration aims to enrich students’ hidden talents in all domains of life, including academic excellence. Positive Vibration is established to spread positive vibes nationwide to unlock unseen human capabilities and inspire to discover possibilities in every area of life. The institution has discovered that there&r ...

The Art of Parenting

The Art Of Parenting

  Education is the process of facilitating, learning, or acquisition of knowledge, skills, values, beliefs and habits. Hence, Positive Vibration aims to enrich students’ hidden talents in all domains of life including academic excellence.   Positive Vibration is established for spreading positive vibes nationwide to unlock unseen human capabilities and inspire to discover possibilities in every area of life. The institution has disc ...

Teachers' Training

Teachers' Training

Training For Teachers: Time: 4+4 hours (Two Days)   This program aims to develop teachers’ professionalism along with the skills of classroom teaching and child psychology.   At the end of the workshop, the participants will be able to: • Develop the concept of child psychology practice in a class-room, • Be an ideal teacher, • Use power of positive vibration, • Handle the responsibility and give the expect ...

TOT (Training of Trainers)

TOT (Training Of Trainers)

One Month 𝗩𝗶𝗿𝘁𝘂𝗮𝗹 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗼𝗻 𝗧𝗿𝗮𝗶𝗻 𝘁𝗵𝗲 𝗧𝗿𝗮𝗶𝗻𝗲𝗿:   🎯नेतृत्व र प्रशिक्षण क्षमता दुवै छ भने यहाँको सफलता पनि निश्चित छ। 🎯प्रशिक्षक ( Trainer ) बनेर आफ्नो करियर र जीवनलाई रुपान्तरण गर्दै समाज रुपान्तरणको अभियानमा लाग्ने यहाँको योजनालाई साकार पार्ने एक अवसर ! 🎯प्रशिक्षण पेशा केवल उत्प्रेरणा र हौसला दिने पेशाका रुपमा मात्र सिमित छैन, जुनसुकै पेशा तथा व्यवसायलाई उच्च स्तरमा अगाडी बढाउँनका लागि पनि ...

म प्रितम सरसँग October, 2020 देखि नै विभिन्न Training Program मार्फत जोडिदै आएको छु । मैले प्रितम सरसँग उहाँले Zoom मार्फत दिनु भएका Strategic Leadership, Public Speaking & Effective Presentation strategies, Power of Positive Vibration, Art of Happiness, र Training of the Trainers(TOT) जस्ता ज्यादै Effective Training हरू लिएको छु । यी तालिमहरूबाट मलाइ आफ्नो पेसागत शीपलाइ व्यवसायीक बनाउन निकै मध्दत पुगेको छ । यी तालिमहरूले मलाइ जीवनमा सकारात्मक सोंच राखि अगाडी बढने हौसला मिलेको छ । जीवन पथका अनेकौ उकाली ओरालीहरू अनि अनुकूल तथा प्रतिकूल समयमा तालिमहरूबाट प्राप्त शिकाइले मलाइ धेरै मध्दत पुर्याएका छन । साथै यी तालिमहरूले मलाइ निरन्तर अध्ययन गर्ने, उदेश्य निर्धारण गरी उदेश्य हाँसिल गर्न लगातार प्रयास गर्ने तथा अथक परिश्रम गर्ने उत्प्रेरणा दिएको छ । प्रितम सरको शालिन एवं सहयोगी व्यक्तित्वबाट म अत्यन्त प्रभावित छु ।

Harikrishna Baral
Harikrishna Baral
Government Job

Positive vibration provides to live a life in positive way. That provides enormous opportunities to deals with people in easy ways.

Mahamaya Upretee
Mahamaya Upretee
HOD of Computer Department at Loyalty Academy

जीवन कठिन बाटाेकाे दाैड हाे भन्ने जान्दाजान्दै पनि यसलाइ सहज अनि सकारात्मकताले जितेर कसरी लैजान सकिन्छ भन्ने उर्जाशील पथ प्रदर्शन गर्ने आदरणीय प्रितम पाैेडेल सरकाे पाेजेटिभ भाइब्रेशन कार्यक्रम मलाइ सारै नै शिक्षाप्रद र जीवनाेपयाेगी लाग्छ, छुटाउनु नहुने कार्यक्रम हाे याे।

Poshtahari Baral
Poshtahari Baral
Vice Principal (Bidhyasagar School, Kathmandu)

मैले हजुरको पोजिटिभ भाइब्रेसन फ्रि प्रोग्राममा २ पटक सहभागी भयर हजुरको जुम क्लासमा जोडिने मौका पाएको थिय। त्यो क्लासमा जोडिएर हजुरबाट सिकेको कुरालाई यथार्थ जिबनमा पनि ब्यबाहारिक रुपमा पनि लागु गर्दै आएको छु। मैले त्यसबेला भोइस रेकडिङ गरेर राखेको थिए। आज पनि म हरेक दिन बिहान त्यो ट्रेनिङ को अडियो सुन्छु र आफुमा धेरै उर्जा भर्छु। म तपाईको त्यो ट्रेनिङ्ग बाट जिबनको हरेक क्षणमा सकारात्मक मात्रै हुदा पनि जीवनलाई खुशीमा रुपान्तरण गर्न सकिन्छ भन्ने कुराको बोध गराउने सक्ने कलाले नै प्रेरित भएको छु। आगामी दिनमा पनि सरको यस्तै खालको प्रोग्राममा सहभागी हुने ईच्छा छ ।

Ram Pathak
Ram Pathak
Agency Manager at Citizen Life Insurance company

म हजुरका धेरै कार्यक्रममा सहभागी भएको छु। हजुरको सिकाइले जिवनको एउटा गन्तव्य हराए को ब्यक्तिले गन्तव्य फेरि भेट्छ । सायद सकारात्मक शिक्षा र शिक्षण पद्धतिले मानिसको जीवन यात्रा सहज बनाउन सक्ने प्रेरणा हजुरका हरेक कक्षाले दिन्छ। सकारात्मक मात्रै हुन्दा पनि जीवनलाई खुशीमा रुपान्तरण गर्न सकिन्छ भन्ने कुराको बोध गराउने सक्ने कलाले नै प्रेरित गर्द्छ । सिकेको कुरालाई यथार्थ जिबनमा पनि ब्यबाहारिक रुपमा पनि लागु गर्दै आएको छु।आफु धेरै उर्जाशिल भएको महसुस गरेको छु आगामी दिनमा पनि सरको यस्तै खालको प्रोग्राममा सहभागी हुने छु ।।

Shobha Aryal
Shobha Aryal
Beautician

जीवन सिकाई रहेछ,अरुलाई होइन आफुलाइ पहिला बदल्नुछ।लक्ष्य प्राप्तिका लागि निरन्तरता मा बिस्वास गर्ने सिकियो।क्रान्ति लडेर मात्रै सम्भव छैन,सकारात्मक दृष्टिकोण र सोचले सम्भव छ भन्ने बुझियो। (Rolpa)

Okil Bahadur Pun
Okil Bahadur Pun
Trainer

मैले हजुरको पोजेटिभ भाइब्रेसनमा सहभागी भएर बिहान उठ्ने र सुत्ने समयको नियमितता बन्यो । जीवनमा आइपर्ने हरेक समस्याहरू संग सकारात्मक भएर काम गर्ने बानी बसालेको छु । मेरा काम गराईमा पनि उल्लेख्य सुधार गरेको छु ।

Romakant Neupane
Romakant Neupane
Teacher

यहाॅले चाल्नु भएको लक्ष्योन्मुख कदमहरू सबै व्यक्तत्वको लागि अनुसरणी छ्न् । यहाॅको मार्ग दर्शनले नै म पनि अगाडि बढीरहेको छु ।

Devendra Bhattarai
Devendra Bhattarai
Teacher

म हजुरका धेरै कार्यक्रममा सहभागी भएको छु। हजुरको सिकाइले जिवनको एउटा गन्तव्य तिर लम्कदैछु। सायद सकारात्मक शिक्षा र शिक्षण पद्धतिले मानिसलाई जीवन यात्रा सहज बनाउन सक्ने प्रेरणा हजुरका हरेक कक्षाले दिन्छ। सकारात्मक मात्रै हुन्दा पनि जीवनलाई खुशीमा रुपान्तरण गर्न सकिन्छ भन्ने कुराको बोध गराउने सक्ने कलाले नै प्रेरित भएको छु।

Nepali Dipak Bhusal
Nepali Dipak Bhusal
Marketing Manager at Leobs Professional

I had attended so many events with getting some certificates. Really it was so nice . I learnt so many things from your session which I am utilizing in my day to day life. I hope I will get more opportunities in coming days ahead. Keep it up your hard work and dedication from east to west , north to south.

Tara Jung Thapa
Tara Jung Thapa
Director (Global Academy of Tourism and Hospitality Education)

जीवन उपयोगी व्यक्तित्व,वक्तृत्व र नेतृत्व विकासको त्रिवेणी । यसले आयोजना गरेको धेरै तालिममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर प्राप्त भएको छ ।कृतज्ञता सहित धन्यवाद ज्ञापन छ ।

सहयात्री मधुसूदन
सहयात्री मधुसूदन
Teacher

Positive Vibration द्वारा सन्चालित TOT कार्यक्रममा मैले सहभागिता जनाउने अवसर प्राप्त गरेको थिए!कोभिड १९ को महामारीको चपेटाको प्रतिकुल समयमा प्रीतम सरसङ्गको सिकाइले मेरो जिवनमा ठूलो परिवर्तन ल्याउन मद्धत गरेको छ। मेरो शिक्षण क्यारिअर बिकासमा उक्त तालिमको अर्थपूर्ण महत्व रहेकोछ।उक्त तालिमबाट प्राप्त उर्जाले मलाइ बालबालिकालाइ प्रबिधी मैत्री शिक्षण गर्न र सकारात्मक सोचको बिकास गर्न ठूलो सहयोग गरेको छ।उक्त क्लासमा प्रीतम सरले दिनु भएको हौसलाले मलाइ मेरो बिद्यालयको प्रधानाध्यापक बन्न र अहोरात्र खट्न जागर र इच्छाशक्ति थपेको छ।जीवनलाइ जोखिम सङ्ग खेल्न र जोखिमलाइ अवसरमा बदल्न सक्ने सामर्थ्य थपिएको बोध भएको छ।पोजिटिभ भाइब्रेसन र प्रीतम पौडेल सर मेरो जिवनको करिअरको टर्निङ पोइन्टको आधार भएकोले सधै अहोरात्र खटेर असल र कर्मसिल नागरिक उत्पादन गर्न जुन कर्म गरिरहनु भएको छ यो स्तुत्य,अनुसरणयोग्य र सम्मानको काविल छ भन्ने मेरो निष्कर्ष रहेकोछ।प्रीतम सर यहाँलाई सलाम छ।सम्मान अर्पण गर्दछु।जय नेपाल !!!

Badri Karki
Badri Karki
प्रधानाध्यापक ( श्री जनता माध्यमिक विद्यालय, झापा )

It is an excellent program, as always. Keep up the good work!

Jamuna Maharjan
Jamuna Maharjan
Principal (Niharika Secondary School, Lalitpur)

You have been a great presenter, and i really appreciate your ways of positive vibes.🙏🏻

Anusha Subedi
Anusha Subedi
Teacher

Positive vibration बाट प्राप्त शिक्षा र अनुभव लाई शब्द मा व्याख्या गर्न सक्दिन म। क्षमता विकास र व्यक्तित्व विकासको पहिलो रोजाई बनाउनु होला positive vibration लाई। Tot तालिम पश्चात् धेरै ठाउँ मा म ट्रेनर को रूप मा स्थापित भएको अनुभव छ मलाई।

Kavita Paudyal
Kavita Paudyal
Lecturer

असाध्यै राम्रो लाग्यो साच्चिकै positive vibration नै उजागर गर्ने खालको छ सर हजुरको कार्यक्रम ।

Laxmee Chapain
Laxmee Chapain
Teacher

पोजिटिभ भाइब्रेशन का कार्यक्रमहरुले जिवनमा खराब बानी छोडियो आफू को हुँ मेरो भिजन के हो भनी पत्ता लगाइयो अरुलाई बुझाउन नसकियला तर आफुले भने आफुलाई खुसि राख्न सिकियो पढ्ने बानी बस्यो !

Krishna Sharma
Krishna Sharma
Principal (Surkeht Little Flower School)

यहाँले संचालन गर्नुभएको हरेक कार्यक्रमहरु शिक्षाप्रद छन्। कोभिडको बेलामा समेत हर व्यक्ति र समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने एक महत्वपूर्ण कार्यक्रम बनेको छ। विशेषतः हरेक व्यक्तिले केही सिक्न, समाजमा बिक्न र टिक्नका लागि बनेका हरेक कार्यक्रमहरु भविष्यमा अझ परिस्कृत बन्दै जाऊन ।धेरै धेरै शुभकामना गुरुदेव।

Matrika Niraula
Matrika Niraula
Teacher